+977 063424692 || +9779856050507 ask_syangja@yahoo.com
पर्वतमा जलवायु परिवर्तन अनुकूलन मार्फत स्थानीय जीविकोपार्जनमा सुधार गरिने

पर्वतमा जलवायु परिवर्तन अनुकूलन मार्फत स्थानीय जीविकोपार्जनमा सुधार गरिने

पर्वत, १० श्रावण २०८१ युएसएआईडी जल जङ्गलको सहयोगमा स्याङ्जा, पर्वत र कास्की जिल्लाको पञ्चासे क्षेत्रमा सञ्चालन हुन लागेको जलवायु परिवर्तन अनुकूलन मार्फत स्थानीय जीविकोपार्जनमा सुधार परियोजनाको शुभारम्भ कार्यशाला आज पर्वतमा सम्पन्न भएको छ । कुस्मा नगरपालिका तथा मोदी...
आस्क नेपाल २५ बर्षमा प्रवेशः संस्थापकलाई सम्मान, रजत जयन्ती बर्षभर मनाउदै

आस्क नेपाल २५ बर्षमा प्रवेशः संस्थापकलाई सम्मान, रजत जयन्ती बर्षभर मनाउदै

स्याङ्जा २६ मंसिर २०७९ हरी प्रसाद ढकाल (कार्यक्रम विकास निर्देशक) “सहकार्यबाट दिगो विकास, गरिवी न्युनीकरणका लागि शैक्षिक पुर्वाधार, शान्त र समतामुलक समाज निर्माणका लागि आधारभुत अधिकार” भन्ने परिकल्पनाका साथ २५ बर्ष अघि स्याङ्जामा स्थापना भएको आपसी सहयोग...
आस्क नेपालद्वारा जिल्ला अस्पताल स्याङ्जालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

आस्क नेपालद्वारा जिल्ला अस्पताल स्याङ्जालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

स्याङ्जा २ असोज २०७९ त्रिकोण डेनमार्क एवं आस्क नेपालको साझेदारीमा स्याङ्जा र काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालन भेरहेको एकिकृत ग्रामीण सहयोग कार्यक्रम अन्तरगत डेनमार्कबाट प्राप्त अत्यावस्यक स्वास्थ्य सामाग्री एक कार्यक्रम बिच जिल्ला अस्पताल स्याङ्जालाई हस्तान्तरण गरियो ।...
आँधीखोला कृषि उद्यम सहकारीको व्यवसायिक योजना निर्माण तालिम सम्पन्न

आँधीखोला कृषि उद्यम सहकारीको व्यवसायिक योजना निर्माण तालिम सम्पन्न

स्याङ्जा १ भाद्र २०७९ आँधीखोला गाउपालिका  वडा नं. ४ देखि ६ कार्यक्षेत्र भई स्थानीय दुध तथा प्राङ्गारिक उन्मुख कृषि उपजको बजारीकरण गरिरहेको आँधीखोला कृषि उद्यम सहकारी संस्थाले आफ्ना सदस्यहरु लगायतका सहकारीकर्मीहरुलाई सहकारी व्यवस्थापन, लेखापालन र व्यवसायिक योजना...

आँधीखोलामा प्राङ्गारिक कृषि उपजको प्रमाणिकरणका लागि पिजिएस तालिम सम्पन्न

आपसी सहयोग केन्द्र स्याङ्जा नेपाल तथा आँधीखोला कृषि उद्यम सहकारी संस्थाको संयुक्त आयोजनामा स्याङ्जा जिल्लाको आँधीखोला गाउपालिका वडा नं. ६ मा प्राङ्गारिक कृषि उपजको प्रमाणिकरणका लागि २४ जना कृषकहरुलाई ३ दिने सहभागितामुलक गुणस्तर नियन्त्रण प्रणाली (पिजिएस) सम्बन्धी...
आस्क नेपालको सरोकारवाला सहितको चार दिने प्राङ्गारीक कृषि उन्मुख अवलोकन भ्रमण सम्पन्न

आस्क नेपालको सरोकारवाला सहितको चार दिने प्राङ्गारीक कृषि उन्मुख अवलोकन भ्रमण सम्पन्न

३० माघ, २०७७ स्याङ्जा परम्परागत प्राङ्गारीक कृषिलाइ परिस्कृत गर्दै आधुनिक व्यावसायीक कृषिलाइ प्राङ्गारिक उन्मुख बनाउदै नेपाल विशेष गरि स्याङ्जाको कृषि उपजलाई प्राङ्गारीक प्रमाणित गरि बजारीकरण गर्नुपर्छ भनेर लागीरहेको आपसी सहयोग केन्द्र स्याङ्जा नेपाल ले सरोकारवाला...
पर्वतमा जलवायु परिवर्तन अनुकूलन मार्फत स्थानीय जीविकोपार्जनमा सुधार गरिने

स्याङ्जामा “संस्थागत क्षमता विकास तथा सिकाई आदानप्रदान कार्यशाला” सफलतापूर्वक सम्पन्न

स्याङ्जा, चैत्र २१ — स्वइया महिला स्वावलम्बी संस्था, देवदह नगरपालिका वडा नं. ४, सिंगाहा रुपन्देहीको सहभागितामा आयोजित दुई दिने “संस्थागत क्षमता विकास तथा सिकाई आदानप्रदान कार्यशाला (Peer Learning)” कार्यक्रम स्याङ्जामा सफलतापूर्वक सम्पन्न भएको छ। आस्क नेपाल स्याङ्जाको...
पर्वतमा जलवायु परिवर्तन अनुकूलन मार्फत स्थानीय जीविकोपार्जनमा सुधार गरिने

नेपालको सौन्दर्य, संस्कृति र सम्भावनाको कथा

नेपाल विश्वको सानो तर अत्यन्तै विविधतापूर्ण देश हो, जहाँ प्राकृतिक सुन्दरता, सांस्कृतिक धरोहर र मानव जीवनको अद्भुत संयोजन पाइन्छ। हिमालदेखि तराईसम्म फैलिएको यस देशले हरेक आगन्तुकलाई फरक–फरक अनुभव दिन्छ। नेपालको परिचय केवल सगरमाथा जस्तो विश्वकै अग्लो हिमालले मात्र...
पुतलीबजारमा संबोधन परियोजनाको बार्षिक समिक्षा सम्पन्न

पुतलीबजारमा संबोधन परियोजनाको बार्षिक समिक्षा सम्पन्न

स्याङ्जा २५ मंसिर २०७९ हरी प्रसाद ढकाल (कार्यक्रम विकास निर्देशक)पुतलीबजार नगरपालिका स्याङ्जामा रहेका २९३ जना सीमान्तकृत र विपन्न महिला घरपरिवारहरूको लागि अस्थायी आधारभूत आम्दानीको लागि गाउँमा सामाजिक परिचालनको गुणस्तरमा सुधार गर्ने, गरिब र सिमान्तकृत परिवार र कोभिड...
आस्क नेपाल को २५ औ बार्षिक साधारण सभा एवं १२ औ अधिवेशन २०७९ हुने बारेको सूचना ।

आस्क नेपाल को २५ औ बार्षिक साधारण सभा एवं १२ औ अधिवेशन २०७९ हुने बारेको सूचना ।

मिति २०७९ असोज २२ गते बिहान ११ बजे सस्थाको कार्यालयमा बार्षिक सामाजिक परिक्षण सहितको २५ औ बार्षिक साधारण सभा एवं १२ औ अधिवेशन २०७९ हुन गइरहेकोले आजिवन सदस्य, साधारण सदस्य, कर्मचारी एवं सम्बन्धित सम्पूर्णको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ...