मिति २०७९ असोज २२ गते बिहान ११ बजे सस्थाको कार्यालयमा बार्षिक सामाजिक परिक्षण सहितको २५ औ बार्षिक साधारण सभा एवं १२ औ अधिवेशन २०७९ हुन गइरहेकोले आजिवन सदस्य, साधारण सदस्य, कर्मचारी एवं सम्बन्धित सम्पूर्णको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।