by ASK NEPAL | Aug 10, 2022 | Uncategorized
आपसी सहयोग केन्द्र स्याङ्जा नेपाल तथा आँधीखोला कृषि उद्यम सहकारी संस्थाको संयुक्त आयोजनामा स्याङ्जा जिल्लाको आँधीखोला गाउपालिका वडा नं. ६ मा प्राङ्गारिक कृषि उपजको प्रमाणिकरणका लागि २४ जना कृषकहरुलाई ३ दिने सहभागितामुलक गुणस्तर नियन्त्रण प्रणाली (पिजिएस) सम्बन्धी...