+977 063424692 || +9779856050507 ask_syangja@yahoo.com

आफ्नो स्थापनाकाल बाट नै अनवरत कृषक र कृषी कर्मको बिषयमा काम गर्दै हजारौ कृषकलाई उत्प्रेरण गर्दै तालिम दिदै सहजिकरण गर्दै आइरहेको सस्थां आपसी सहयोग केन्द्रले यो बर्ष पनि किसानको लागी भन्दै कोरोना महामारीमा सामाजिक दुरी कायम गर्दै स्याङ्जाका भिरकोट नगरपालिका वडा ८ र आधीखोला गाउँपालिकाको वडा ४, ६ का कृषकलाई ८७०० फलफुल, जडिबुटी तथा डाँलेघासँका बिरुवा वितरण गरेको छ ।

उक्त बिरुवा वितरण सम्बन्धी सम्पुर्ण जानकारीको लागी यो भिडियो हेरौ है त !