+977 063 420692 info@asknepal.org.np
आस्क नेपालको सरोकारवाला सहितको चार दिने प्राङ्गारीक कृषि उन्मुख अवलोकन भ्रमण सम्पन्न

आस्क नेपालको सरोकारवाला सहितको चार दिने प्राङ्गारीक कृषि उन्मुख अवलोकन भ्रमण सम्पन्न

३० माघ, २०७७ स्याङ्जा परम्परागत प्राङ्गारीक कृषिलाइ परिस्कृत गर्दै आधुनिक व्यावसायीक कृषिलाइ प्राङ्गारिक उन्मुख बनाउदै नेपाल विशेष गरि स्याङ्जाको कृषि उपजलाई प्राङ्गारीक प्रमाणित गरि बजारीकरण गर्नुपर्छ भनेर लागीरहेको आपसी सहयोग केन्द्र स्याङ्जा नेपाल ले सरोकारवाला...